Result
Normal
Re-totaling Result of M.Sc.CSIT IV Semester-2077
Published: March 22, 20244 views
स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (M.Sc.CSIT) विषय दोश्रो वर्ष चौथो शत्र-२०७७ समूहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना
यस अध्ययन संस्थानद्वारा २०८० साल माघ २५ गते प्रकाशित कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (M.Sc.CSIT) विषय दोश्रो वर्ष चौथो शत्र २०७७ समूहको परीक्षाफलको प्राप्ताङ्क चित्त नबुझि पुनर्योगका लागि आवेदन गर्ने देहायका परीक्षार्थीको नतिजा प्रकाशित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
सि.नं
रोल नं
परीक्षार्थीको नाम
विषय कोड
विषय
पुनर्योग पछिको ग्रेड/ग्रेड प्वाइन्ट
कैफियत
1
577/077
Apil Adhikari
CSC 665
Genetic Algorithms
3.0 (B)
No Change
2
584/077
Dipesh Paudel
CSC 665
Genetic Algorithms
3.0 (B)
No Change