Result
Normal
M.Sc.CSIT I Semester-2080 Exam Result
Published: November 5, 20244 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८१ साल असार महिनामा संचालन भएको स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष प्रथम शत्र २०८० समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
1. University Campus, Kirtipur
8015001
8015003
8015004
8015005
8015007
8015008
8015011
8015012
8015013
8015014
8015016
8015017
8015018
8015019
8015020
8015022
8015023
8015024
8015025
8015026
8015027
8015030
8015031
8015033
8015036
8015039
8015040
8015044
8015047
7915006
7915007
7915023
7915033
7915038
7915045
7915048
7915054
617/077
563/076
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।