Result
Normal
B.Sc.CSIT VIII Semester Chance Exam Result
Published: July 31, 20256 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार समय सिमा कटेका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएकोमा २०८२ साल श्रावण महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौं शत्रको मौका (Chance) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि चौथो वर्ष आठौं शत्र मौका (Chance) परीक्षाः
Amrit Campus, Lainchaur
11734/073
New Summit College
4782/071
Texas International College
5710/071
Nepalaya College
5208/071
Asian College of Higher Studies
7795/072
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।