Schedule
Normal
B.Sc.CSIT VIII Semester-2076 Revised Exam Schedule
Published: June 23, 20242 views
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौं शत्र-२०७६ समूहको परीक्षा तालिका संशोधन सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय चौथो वर्ष आठौं शत्र - २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको मिति २०८१।०२।१४ गते प्रकाशित परीक्षा तालिका निम्नानुसार संशोधन गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Fourth Year Eighth Semester Examination Schedule
Exam Date
Level
Course No.
Course Title
2081-03-23
B.Sc.
CSC461
Advanced Database (New)
CSC.451
Data Warehousing and Data Mining (Old)
2081-03-26
B.Sc.
CSC466
Distributed and Object Oriented Database (New)
2081-03-27
B.Sc.
CSC472
Network and System Administration (New)
CSC.458
Cloud Computing (Old)
2081-03-28
B.Sc.
CSC470
Mobile Application Development (New)
2081-03-30
B.Sc.
CSC467
Introduction to Cloud Computing (New)
2081-04-01
B.Sc.
CSC469
Decision Support System and Expert System (New)
CSC.459
Geographical Information System (Old)
2081-04-02
B.Sc.
MGT474
International Business Management (New)
CSC.453
Advanced Networking with IPV6 (Old)
CSC.454
Distributed Networking (Old)
CSC.455
Network Security (Old)
CSC.457
Distributed & Object Oriented Database (Old)
CSC.460
Decision Support System (Old)
2081-04-03
B.Sc.
CSC468
Geographical Information System (New)
CSC465
Game Technology (New)
2081-04-04
B.Sc.
CSC463
Advanced Networking with IPV6 (New)
2081-04-06
B.Sc.
CSC464
Distributed Networking (New)
द्रष्टव्य :
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ़ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आंफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।