Schedule
Normal
B.Sc.CSIT VI Semester-2077 Exam Schedule
Published: May 13, 20244 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय तेश्रो वर्ष छैठौं शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२:०० वजे देखि ३:०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Four Years B.Sc. Computer Science & Information Technology Third Year Sixth Semester Examination Schedule
Exam Date
Level
Course No.
Course Title
2081-03-04
B.Sc.
CSC 364
Software Engineering (New)
CSC 351
Software Engineering (Old)
2081-03-07
B.Sc.
CSC 365
Complier Design and Construction (New)
CSC 352
Complier Design and Construction (Old)
2081-03-10
B.Sc.
CSC 366
E-Governance (New)
CSC 353
Web Technologies (Old)
2081-03-13
B.Sc.
CSC 367
NET Centric Computing (New)
CSC 354
Real Time System (Old)
2081-03-16
B.Sc.
CSC 368
Technical Writing (New)
2081-03-19
B.Sc.
CSC 370
E-commerce (New)
CSC 372
Neural Networks (New)
CSC 356
Fundamentals of E-Commerce (Old)
CSC 360
Net Centric Computing (Old)
CSC 363
Image Processing (Old)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस/कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।