General
Normal
B.Sc.CSIT चाैथाे वर्ष अाठाैं शत्र २०७६ समूहकाे Practical र Internship बुझाउने सम्बन्धमा ।
Published: May 27, 20244 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अनुसार पठन पाठन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो वर्ष आठौं शत्र २०७६ समूहका विद्यार्थीहरुको Practical र Internship को प्राप्तांक मिति २०८१।०३।१५ गते भित्र यस कार्यालयको परीक्षा शाखामा अनिवार्य रुपमा बुझाउनु हुन सम्बन्धित क्याम्पस कलेजहरुलाई यो सूचना प्रकाशित गरिएको छ ।