Result
Normal
B.Sc.CSIT IV Semester Chance Exam Result
Published: August 25, 20257 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार समय सिमा कटेका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि व्यवस्था गरिएको २०८२ साल भदौ महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय दोश्रो वर्ष चौथो शत्रको मौका (Chance) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन्
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि दोश्रो वर्ष चौथो शत्र मौका (Chance) परीक्षाः
Patan Multiple Campus, Patandhoka
4557/071
Amrit Campus, Lainchaur
4512/071
Bhaktapur Multiple Campus, Bhaktapur
10162/073
Kathford International College of Engineering and Management
10234/073
10235/073
New Summit College
4782/071
4797/071
Prime College
2842/070
783/067
St. Lawrence College
15399/074
15407/074
DWIT College
7473/072
Texas International College
5702/071
5710/071
National College of Computer Studies
10638/073
Sagarmatha College of Science & Technology
10747/073
10768/073
Academia International College
15833/074
Himalaya College of Engineering
10852/073
Siddhanath Science Campus, Mahendranagar
16286/074
8708/072
Birendra Memorial College, Dharan
16409/074
16414/074
16415/074
16421/074
16434/074
11398/073
Godawari College, Itahari
3736/070
Birat Kshitiz College, Biratnagar
11452/073
Nepathya College, Butwal
6040/071
Mahendra Multiple Campus, Nepalgunj
11954/073
Nepalgunj Campus, Nepalgunj
8667/072
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।