Schedule
Normal
B.Sc.CSIT IV Semester-2077 Examination Schedule
Published: May 14, 202310 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय दोश्रो वर्ष चौथो शत्र - २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२:०० वजे देखि ३:०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2080-03-05
B.Sc.
CSC257
Theory of Computation (New)
CSC. 251
Theory of Computation (Old)
2080-03-08
B.Sc.
CSC258
Computer Networks (New)
CSC. 252
System Analysis and Design (Old)
2080-03-11
B.Sc.
CSC259
Operating Systems (New)
CSC. 254
Computer Graphics (Old)
2080-03-14
B.Sc.
CSC260
Database Management System (New)
CSC. 253
Database Management System (Old)
2080-03-17
B.Sc.
CSC261
Artificial Intelligence (New)
CSC. 255
Introduction to Cognitive Science (Old)
2080-03-19
B.Sc.
ENG. 256
Technical Writing (Old)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यकममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।