Result
Normal
B.Sc.CSIT III Semester Chance Exam Result
Published: August 18, 20256 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार समय सिमा कटेका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि व्यवस्था गरिएको २०८२ साल श्रावण/भदौ महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय दोश्रो वर्ष तेश्रो शत्रको मौका (Chance) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि दोश्रो वर्ष तेश्रो शत्र मौका (Chance) परीक्षाः
Patan Multiple Campus, Patandhoka
7014/072
4557/071
New Summit College
4782/071
4804/071
St. Lawrence College
15407/074
5683/071
Vedas College
10517/073
5638/071
Texas International College
5710/071
Ambition College
1233/068
National College of Computer Studies
15689/074
Himalaya College of Engineering
15860/074
Nepalaya College
16007/074
Samriddhi College
16160/074
Siddhanath Science Campus, Mahendranagar
16286/074
Birendra Memorial College, Dharan
16409/074
16410/074
16434/074
11364/073
Birat Kshitiz College, Biratnagar
16486/074
16492/074
16493/074
Nihareeka College, Biratnagar
16522/074
6129/071
AIMS College, Biratnagar
16536/074
16540/074
16543/074
16546/074
16547/074
Birendra Multiple Campus, Bharatpur
2319/069
Prithvi Narayan Campus, Pokhara
16793/074
Butwal Multiple Campus, Butwal
16923/074
Mahendra Multiple Campus, Nepalgunj
16992/074
Banke Bageshwori Campus, Nepalgunj
17010/074
Nepalgunj Campus, Nepalgunj
17039/074
17056/074
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्नेछ ।