Result
Normal
B.Sc.CSIT II Semester Chance Exam Result
Published: August 8, 20256 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार समय सिमा कटेका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि व्यवस्था गरिएको २०८२ साल श्रावण महिनामा संचालन भएको चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय प्रथम वर्ष दोश्रो सत्रको मौका (Chance) परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि प्रथम वर्ष दोश्रो सत्र मौका (Chance) परीक्षाः
1. Patan Multiple Campus, Patandhoka
10035/073
4557/071
2. Amrit Campus, Lainchaur
16881/074
3. New Summit College
10308/073
4. St. Lawrence College
15373/074
15399/074
15407/074
5. College of Applied Business and Technology
7873/072
6. National College of Computer Studies
15689/074
7. Nepalaya College
7505/072
8. Kathmandu College of Technology
8212/072
9. Siddhanath Science Campus, Mahendranagar
16286/074
10. Birendra Memorial College, Dharan
16409/074
16433/074
16434/074
11364/073
11. Godawari College, Itahari
3736/070
12. Birat Kshitiz College, Biratnagar
16486/074
16495/074
13. AIMS College, Biratnagar
16540/074
14. Nepalgunj Campus, Nepalgunj
17039/074
17056/074
8653/072
लब्धांक पत्र सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त हुनेछ ।
परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।
पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।