Exam
Normal
B.Sc.CSIT II Semester-2079 Exam Centre Notice
Published: November 21, 20234 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुवाट सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय प्रथम वर्ष दोश्रो शत्र-२०७९ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षार्थीहरुको मिति २०८०।०८।१२ गते देखि संचालन हुने परीक्षाको परीक्षा केन्द्र निम्नानुसार तोकिएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पाटन संयुक्त क्याम्पस, पाटनढोका केन्द्र : १) अमृत क्याम्पस २) पद्मकन्या बहुमुखी क्याम्पस ३) डीरवाक इन्स्टीच्यूट अफ टेक्नोलोजी ४) बेदास कलेज ५) नेशनल कलेज अफ कम्प्यूटर स्टडीज ६) नागार्जुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी ७) मदन भण्डारी मेमोरियल कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार केन्द्र : १) क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट २) न्यू समिट कलेज ३) प्राइम कलेज ४) काठमाडौं बर्नहार्ट कलेज ५) एम्विशन कलेज ६) एशियन स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ७) नेपालय कलेज ८) ट्रिनिटी इन्टरनेशनल कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
संमृद्धि कलेज, लोकन्थली, भक्तपुर केन्द्र : १) पाटन संयुक्त क्याम्पस २) भक्तपुर बहुमुखी क्याम्पस ३) सेन्ट लेरन्स कलेज ४) कलेज अफ एप्लाईड बिजनेस ५) टेक्सास इन्टरनेशनल कलेज ६) स्वष्तिक कलेज ७) काठमाडौं कलेज अफ टेक्नोलोजी ८) निष्ट कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
एम्बिशन कलेज, वानेश्वर केन्द्र : १) सेन्ट जेभियर्स कलेज २) अर्किड इन्टरनेशनल कलेज ३) सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी ४) एकेडेमिया इन्टरनेशनल कलेज ५) हिमालय कलेज अफ इन्जिनियरिङ्ग ६) एशियन कलेज अफ हाईयर स्टडीज ७) संमृद्धि कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
डिग्री क्याम्पस, विराटनगर केन्द्र : १) महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस २) विराट मल्टिपल कलेज ३) एम्स कलेज ४) हिमालय दर्शन कलेज ५) विराट क्षितिज कलेज ६) निहारीका कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र : १) केन्द्रीय प्रविधि क्याम्पस २) वीरेन्द्र मेमोरियल कलेज ३) गोदावरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
मेची वहुमुखी क्याम्पस, मेची केन्द्र : १) मेची बहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
दमक वहुमुखी क्याम्पस, दमक केन्द्र : १) श्रीयन्त्र कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
रामस्वरुप रामसागर वहुमुखी क्याम्पस, जनकपुर केन्द्र : १) रामस्वरुप रामसागर वहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
मकवानपुर वहुमुखी क्याम्पस, हेटौंडा केन्द्र : १) हेटौंडा सिटी कलेज २) नेशनल इन्फोटेक कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
वीरेन्द्र वहुमुखी क्याम्पस, भरतपुर केन्द्र : १) वीरेन्द्र वहुमुखी क्याम्पस २) चितवन कलेज अफ टेक्नोलोजी ३) लुम्वीनी आई.सि.टि. क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र : १) पृथ्वीनारायण क्याम्पस २) माउण्ट अन्नपूर्ण क्याम्पस ३) सोच कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
वुटवल वहुमुखी क्याम्पस, वुटवल केन्द्र : १) वुटवल वहुमुखी क्याम्पस २) लुम्विनी सिटी कलेज ३) नेपथ्य कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
भैरहवा वहुमुखी क्याम्पस, भैरहवा केन्द्र : १) भैरहवा बहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र वहुमुखी क्याम्पस, नेपालगञ्ज केन्द्र : १) महेन्द्र बहुमुखी क्याम्पस २) नेपालगञ्ज क्याम्पस ३) वाँके वागेश्वरी कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
महेन्द्र वहुमुखी क्याम्पस, दाङ्ग केन्द्र : १) महेन्द्र बहुमुखी क्याम्पस २) अम्विकेश्वरी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र : १) सिद्धनाथ विज्ञान क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुनेछ ।