Schedule
Normal
B.Sc.CSIT and Bachelor in Infromation Technology (BIT) V Semester-2078 Exam Schedule
Published: July 28, 20244 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा २०८१ सालमा संचालन गरिने सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार संचालन गरिने चार वर्षे स्नातक तह Bachelors in Information Technology (BIT) विषय तेश्रो वर्ष पाँचौ शत्र २०७८ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२:०० वजे देखि ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Subject
Course No.
Course Title
2081-05-28
B.Sc.
CSIT
CSC314
Design and Analysis of Algorithms (N)
CSC. 301
Computer Networks (O)
Bachelor's
BIT
BIT301
Web Technology II
2081-05-31
B.Sc.
CSIT
CSC315
System Analysis and Design (N)
CSC. 302
Simulation and Modeling (O)
Bachelor's
BIT
BIT302
Software Engineering
2081-06-04
B.Sc.
CSIT
CSC316
Cryptography (N)
CSC. 303
Design & Analysis of Algorithms (O)
Bachelor's
BIT
BIT303
Information Security
2081-06-08
B.Sc.
CSIT
CSC317
Simulation and Modeling (N)
CSC. 304
Artificial Intelligence (O)
Bachelor's
BIT
BIT304
Computer Graphics
2081-06-11
B.Sc.
CSIT
CSC318
Web Technology (N)
Bachelor's
BIT
ENG305
Technical Writing
2081-06-14
B.Sc.
CSIT
CSC319
Multimedia Computing (N)
CSC320
Wireless Networking (N)
CSC321
Image Processing (N)
CSC322
Knowleged Management (N)
CSC323
Society and Ethics in Information Technology(N)
CSC324
Microprocessor Based Design (N)
CSC. 307
E-governance (O)
CSC. 308
Wireless Networking (O)
CSC. 313
Cryptography (O)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।