Schedule
Normal
B.Sc.CSIT and Bachelor in Information Technology (BIT) VIII Semester-2076 Make Up Exam Schedule
Published: December 1, 20245 views
चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष आठौं सेमेस्टर २०७६ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तीर्ण हुने विद्यार्थीहरुको मौका (Make Up) परीक्षाको तालिका सम्बन्धी सूचना
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुवाट सेमेस्टर परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) र Bachelors in Information Technology (BIT) विषय चौथो वर्ष आठौं सेमेस्टर २०७६ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तीर्ण हुने विद्यार्थीहरुको मौका (Make Up) परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
परीक्षा समय : दिनको १२.०० बजे देखि ३.०० बजे सम्म।
परीक्षा केन्द्र : पछि तोकिने छ।
Exam Date
Level
Course No.
Course Title
2081-09-05
B.Sc.
CSC461
Advanced Database
2081-09-05
B.Sc.
MGT474
International Business Management
2081-09-05
Bachelor's
BIT451
Network and System Administration
2081-09-05
Bachelor's
BIT452
E Governance
2081-09-08
B.Sc.
CSC467
Introduction to Cloud Computing
2081-09-08
B.Sc.
CSC468
Geographical Information System
2081-09-08
B.Sc.
CSC472
Network and System Administration
2081-09-08
Bachelor's
BIT454
Data Warehousing and Data Mining
2081-09-08
Bachelor's
BIT458
Introduction to Telecommunications
2081-09-11
B.Sc.
CSC466
Distributed and Object Oriented Database
2081-09-11
B.Sc.
CSC469
Decision Support System and Expert System
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु/कलेजहरुमा सम्पर्क राख्नु होला।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन। अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ।