Schedule
Normal
B.Sc.CSIT and Bachelor in Information Technology (BIT) VI Semester-2078 Exam Schedule
Published: February 18, 20259 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८१ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) र Bachelors in Information Technology (BIT) विषय तेश्रो वर्ष छैठौं शत्र २०७८ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२:०० वजे देखि ३:०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2081-12-08
B.Sc.
CSC364
Software Engineering (New)
B.Sc.
CSC. 351
Software Engineering (Old)
Bachelor's
BIT351
NET Centric Computing
2081-12-12
B.Sc.
CSC365
Compiler Design and Construction (New)
B.Sc.
CSC. 352
Compiler Design and Construction (Old)
Bachelor's
BIT352
Database Administration
2081-12-15
B.Sc.
CSC366
E-Governance (New)
B.Sc.
CSC. 353
Web Technologies (Old)
Bachelor's
BIT353
Management Information System
2081-12-18
B.Sc.
CSC367
NET Centric Computing (New)
B.Sc.
CSC. 354
Real Time System (Old)
Bachelor's
RSM354
Research Methodology
2081-12-21
B.Sc.
CSC368
Technical Writing (New)
2081-12-21
Bachelor's
BIT355
Geographical Information System
Bachelor's
BIT356
Multimedia Computing
Bachelor's
BIT357
Wireless Networking
Bachelor's
BIT358
Society and Ethics in IT
Bachelor's
PSY359
Psychology
2081-12-24
B.Sc.
CSC370
E-commerce (New)
B.Sc.
CSC371
Automation and Robotics (New)
B.Sc.
CSC372
Neural Networks (New)
B.Sc.
CSC. 356
Fundamentals of E-Commerce (Old)
B.Sc.
CSC. 360
Net Centric Computing (Old)
B.Sc.
CSC. 363
Image Processing (Old)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पसहरु/कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।