Schedule
Normal
B.Sc.CSIT and Bachelor in Information Technology (BIT) III Semester-2080 Exam Schedule
Published: April 2, 20256 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०८२ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) र Bachelors in Information Technology (BIT) विषय दोश्रो वर्ष तेश्रो शत्र २०८० समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Second Year Third Semester Examination Schedule
Exam Date
Level
Course No.
Course Title
2082-01-16
B.Sc.
CSC211
Data Structure and Algorithms (New)
2082-01-16
B.Sc.
CSC 206
Data Structure and Algorithms (Old)
2082-01-16
Bachelor's
BIT201
Data Structure and Algorithms
2082-01-19
B.Sc.
CSC212
Numerical Method (New)
2082-01-19
B.Sc.
CSC 207
Numerical Method (Old)
2082-01-19
Bachelor's
BIT202
Database Management System
2082-01-22
B.Sc.
CSC213
Computer Architecture (New)
2082-01-22
B.Sc.
CSC 208
Computer Architecture (Old)
2082-01-22
Bachelor's
BIT203
Numerical Methods
2082-01-25
B.Sc.
CSC214
Computer Graphics (New)
2082-01-25
B.Sc.
CSC 209
Computer Graphics (Old)
2082-01-25
Bachelor's
BIT204
Operating Systems
2082-01-28
B.Sc.
STA215
Statistics II (New)
2082-01-28
B.Sc.
STA 210
Statistics II (Old)
2082-01-28
Bachelor's
MGT205
Principles of Management
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र मोवाईल फोन, स्मार्ट वाच, ब्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाईनेछैन । अन्यथा केन्द्राध्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।