General
Normal
B.Sc.CSIT विषयमा २०८२ सालकाे प्रवेश परीक्षा स्थगन सम्बन्धी सूचना
Published: September 11, 20256 views
त्रि.वि., विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयबाट पूर्व निर्धारित कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषयमा २०८२ सालको प्रवेश परीक्षा (Entrance Exam) को तालिका मिति २०८२ साल भदौ २८ गते हुने भनिएकोमा देशमा विकसित विशेष परिस्थितिका कारण उक्त परीक्षा २०८२ साल कार्तिक १० गते सम्मलाई स्थगित गरिएको छ । स्थगित गरिएको प्रवेश परीक्षाको तालिका पछि प्रकाशन गरिनेछ ।