Schedule
Normal
B.Sc. CSIT VII Semester-2076 Exam Schedule
Published: January 7, 20243 views
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०८० सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय चौथो वर्ष सातौं शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार संचालन हुने भएकोले सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय : दिनको १२.०० वजे देखि ३.०० वजे सम्म ।
परीक्षा केन्द्र : पछि तोकिने छ ।
Exam Date
Level
Course No.
Course Title
2080-10-26
B.Sc.
CSC409CSC.401
Advanced Java Programming (N)Advance Database Management System (O)
2080-10-29
B.Sc.
CSC410CSC.402
Data Warehousing and Data Mining (N)Internet Technology (O)
2080-11-03
B.Sc.
MGT411CSC.403
Principles of Management (N)Advance Java Programming (O)
2080-11-06
B.Sc.
CSC413CSC414CSC415CSC416MGT418CSC.405CSC.406CSC.407CSC.408
Information Retrieval (N)Database Administration (N)Software Project Management (N)Network Security (N)International Marketing (N)Information Retrieval (O)Database Administration (O)Network and System Administration (O)Software Project Management (O)
उपरोक्त परीक्षा तालिका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित्त पुनः अर्को व्यवस्था गरिने छैन ।
त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।
परीक्षा दिनु पर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।
प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस । कलेजहरुमा सम्पर्क राख्नु होला ।
परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ ।
परीक्षा भवन भित्र परीक्षामा निषेधित सामाग्रीहरु साथमा लिएर प्रवेश गर्न पाईने छैन ।