General
Normal
छुट भएका कलेज/क्याम्पसहरु जेहेन्दार छात्रवृत्ति सम्बन्धी सूचना (B.Sc. CSIT)
Published: June 13, 20244 views
शैक्षिक सत्र २०८०।०८१ मा यस अध्ययन संस्थान अन्तर्गतका क्याम्पस/कलेजमा B.Sc. CSIT कार्यक्रममा भर्ना भएका विद्यार्थी मध्ये यस अध्ययन संस्थानको “छात्रवृत्ति सम्बन्धी कार्य निर्देशिका २०७९” अनुसार तपसिल बमोजिमका छात्र/छात्रालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिने निर्णय भएको जानकारी सम्बन्धित सबैलाई गराइन्छ । छात्रवृत्ति सम्बन्धित क्याम्पस/कलेजबाट प्राप्त गर्न सकिन्छ । साथै निःशुल्क छात्रवृत्तिका लागि आ-आफ्नो क्याम्पस/कलेजमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।
S.N.
College Name
Gender
Student Name
Rank
1
Amrit Campus, Thamel, (B.Sc.CSIT)
Male
Raju Mahato
2
1
Amrit Campus, Thamel, (B.Sc.CSIT)
Female
Sumila Shakya
5
2
Siddhanath Science Campus, Mahendranagar (B.Sc.CSIT)
Male
Pranjal Chand
875
2
Siddhanath Science Campus, Mahendranagar (B.Sc.CSIT)
Female
Amrita Podel
2276